tag:blogger.com,1999:blog-830386397331219644.post1007040550405641105..comments2023-12-01T00:44:45.089-08:00Comments on Basanta Basnet: लडाइँ मोफसलको, सेना काठमाडौंकाBasanta Basnethttp://www.blogger.com/profile/01253727284545858997noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-830386397331219644.post-36420738545186277432013-06-22T07:32:58.107-07:002013-06-22T07:32:58.107-07:00राम्रो कुराको अनुकरण गर्नु एक हिसाबले राम्रै हो । ...राम्रो कुराको अनुकरण गर्नु एक हिसाबले राम्रै हो । तर देखासिकीको भरमा फगत नक्कल मात्रै गरियो भने, खहरेको बाडी जस्तै नहोला भन्न सकिन्न । यधपि, यस्ता सहित्यक सम्मेलनहरुले एउटा मानकीकरणको अन्त्य भने गरैकै छ । साहित्यक जात्राहरुले केन्द्र र मोफसलको लाई जोड्ने एउटा व्रिज बन्न सक्नु पर्छ । जसले केन्द्र र मोफसल विचको सम्बन्ध घनिभूत बनाउछ । नत्र केन्द्रिकृत हूँकारको डकार गनाई रहन्छ । र चक्रपथ बाहिर केवल बाहिरै रहन्छ । Prakash Singakhttps://www.blogger.com/profile/12923714630983985728noreply@blogger.com