Tuesday, July 3, 2012

गुरु पूर्णिमा

यो वर्षको गुरु पूर्णिमा बहिनी कोपिलासँग मनाएँ। उसलाई मैले ग्रीक लेखक निकोलस केजको 'द टिचर हु चेन्ज्ड माइ लाइफ' शीर्षकको संस्मरण आज बिहान पढाएँ। ग्रीसको कम्युनिस्टको दमनमा परेकी आमाले बाबुसँग अमेरिका भगाएका केजको जीवनलाई कसरी एक गुरुआमाले बदल्न प्रेरणा दिइन्
:  त्यसमा उल्लेख छ। त्रिविको बिए दोस्रो वर्षको अंग्रेजीमा यसलाई समावेश गरिएको छ। सबैलाई गुरु पुर्णिमाको शुभकामना।  

No comments:

Post a Comment