Saturday, September 24, 2011
Wednesday, September 21, 2011
सिर्जनाको लोकेसन
पाँचथरका कविहरू खान पिउन बिर्सेर दिनभर लेकाली उकालो हिँडे भने त्यसलाई आफैं नाम दिन्छन्, …आज खुब साहित्यिक पाराले हिँडियो।'
गर्मीले आलसतालस पारेको हुन्छ। झोलाभरि पुस्तक र पत्रिका। एउटा रेडियो। गोल्डस्टार जुत्ता। …माओवादी' झोला। (१० वर्षअघि यस्तो हुलियामा कोही गाउँ पस्यो भने कि त्यो माओवादी कार्यकर्ता हुन्थ्यो, कि त कवि।)

Monday, September 5, 2011
डायस्पोरा फेसन
महेश पौड्याल
केही वर्षअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले होटल सोल्टी क्राउन प्लाजामा एउटा कार्यक्रम राख्यो, र त्यसमा डायस्पोरासम्बन्धी कार्यपत्र प्रस्तुत गरियो। कार्यपत्रले नेपालबाहिर बसेर लेख्ने नेपालीलाई डायस्पोराको प्रमाणपत्र त दियो नै, होमनाथ सुवेदीको नेतृत्वमा अमेरिकामा भइरहेका प्रयासहरूलाई नेतृत्वदायी तुल्याइदियो। २००९ मा अमेरिकाको न्युयोर्कमा भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका सन्दर्भमा ११ अगस्ट २००९ मा नेपालन्युज डटकमले उनै होमनाथ सुवेदीसँगको एउटा अन्तर्वार्ता प्रकाशित गर्यो, जसको भूमिकामै भनियो, नेपाली डायस्पोरा साहित्यको …क्रियसन' अर्थात निर्माणपछाडिको उर्जा भनेकै उपन्यासकार, कवि र समाजसेवी होमनाथ सुवेदी हुन्।

Sunday, September 4, 2011
कविता रिपोर्टिङ
बुकवर्म ट्रस्टले आयोजना गरेको एनसेल नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको अन्तिम सत्र युवा लेखकमा केन्द्रित थियो। सहभागी थिए– मनु मन्जिल, राजन मुकारुङ, मनिषा गौचन र युग पाठक। बहसकर्ता झलक सुवेदी मनुप्रति जिज्ञासु भए, …बाँकी तीनजना उपन्यासमा छिरिसके, तपाईं कविका रूपमा यहाँ एक्लै हुनुहुन्छ।'
मनुको गहुँगोरो आत्मविश्वासबाट अर्थ लाग्थ्यो– हो, कविका रूपमा म एक्लै छु। तर मेरो सौभाग्य भनुँ वा दुर्भाग्य, कमसेकम म छु।
कविको हैसियत (हविगत?) साहित्यमा यस्तै छ। सुनिन्छ– विश्वसाहित्यमा पनि कविको अवस्था औसत छ।

Saturday, September 3, 2011
Thursday, September 1, 2011
तेर्सो नेतृत्वको अभ्यास
नयाँ पुस्तालाई अघिल्लो पुस्ताको आरोप छ– अहिलेकाहरू पढ्न जाँगर चलाउँदैनन्। उहिले हामी कत्ति पढ्थ्यौं। रात रातभर एउटै किताब आलोपालो पढ्थ्यौं। अहिले 'रिडिङ कल्चर' हरायो आदि...।
सबै अभियोग गलत होइनन्। तर, अघिल्लो पुस्ताले पठनसम्बन्धी नयाँ पुस्ताको रुचि र प्राथमिकता पहिचान गर्न छुटाएको पनि साँचो हो। यो नयाँ कुरा होइन, बरू प्रत्येक पुस्ताको सीमा हो।
झम्सिखेलमा दुई हप्ताअघि आयोजित 'एनसेल नेपाल लिटरेचर फेस्टिभल २०११' ले माथिका आरोप प्रमाणित गरेन।

Subscribe to:
Posts (Atom)