Friday, August 17, 2012

पुनश्चः अघिको पोस्टबारे।



फेसबुकका हाम्रा दुई मित्रलाई व्यंग्य गरेजस्तो लागेछ। एकले समर्थन गर्नु भो, अर्कोले आलोचना। वास्तवमा मेरो नियतचाहिँ व्यंग्य गर्नु होइन, म बाबुको मुख हेर्ने संस्कारको समर्थक हुँ। हामी पूर्वीयहरु संस्कारका कुरामा धेरै अगाडि छौं, पाश्चात्यभन्दा। मैले आज फेसबुकमा देखिएको कुरालाई चित्रण मात्रै गरेको हुँ, अनि केही रमाइलो भविष्यवाणी। लाग्छ, म गलत छैन। त्यस्तो केही लागे कृपया भन्नूस् ल।

Mahesh K. Bhurtel
u r more rational and intellectual in uor way of thought.........try to cultivate emotions within u.only then those fotos cost for u,and uor words .........u ll find cheap.cause every thing can not b the subject of writing dost..some words r more than the words that u write on the paper.

Suman Raj Shrestha आज बाका फोटो राख्ने मध्ये कुनै न कुनै युवती भोली हाम्रा पनि पत्नी हुन सक्लान् । हाहाहा...राम्रो व्यङ्ग्य । मलाई पनि यस्ता कुराहरूले वास्तवमै वाक्क बनाउँछ बसन्तजी ।
both comments are from the facebook.com/basanta basnet 

My previous comment 
बा को मुख हेर्ने दिन आज धेरैका बा को फोटो फेसबुकमा देखियो। आज फोटो पोस्ट गर्नेका छोराछोरीले अबको ३० वर्षपछि यसैगरी फेसबुकका भित्तामा आफ्ना बाको फोटो टाँस्नेछन्। तपाइंलाई ३० वर्षअघि नै मेरो बधाइ। तपाईं महिला हो भने बुझ्नुस्, आज बा को फोटो राख्नेमध्ये कुनै न कुनै तपाईंको पति हो। तपाईंलाई पनि बधाइ।

No comments:

Post a Comment