हरेक
वर्ष SLC रिजल्टसँगै आत्महत्या गर्नेहरुको खबर आउन थाल्छ। यो वर्ष पनि सुरु
भइसकेको छ। एसएलसीलाई फलामे ढोका मान्दै जीवनमरणको प्रश्न बनाउनेहरु,
छोराछोरी र विद्यार्थीमाथि आफ्ना अतिमहत्वाकांक्षा लाद्नेहरु यसका
जिम्मेवार छन्। एकपटक सोचौं, कतै हामी त्यही अपराधका भागिदार भइरहेका त
छैनौं। शिक्षा भनेको प्रेरक, मनोरञ्जक र रुचिकर हुनुपर्छ। पेलेर, थोपरेर
पनि कहीँ शिक्षा हुन्छ?
No comments:
Post a Comment